गोकर्णेश्वर नगरपालिका वडा नं ८ को घर नम्बर प्लेट जडान बारे सुचना

कपन अनलाइन 

काठमाडौँ, भाद्र ३।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले घर  नम्बर प्लेट  जडान गर्न  छुटेको  सम्बन्धमा  सार्वजनिक सुचना जारि गरेको छ । वडा अध्यक्ष मनोजकुमार ढुगानाले जारि गरेको उक्त सुचनामा  गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको घरहरुमा नम्बर प्लेट जडान गर्ने कार्य सम्पन्न भएको हुँदा  यदि कसैको घरमा नम्बर प्लेट जडान गर्न छुटेको भए यथाशिघ्र मोबाइल नम्बर ९८१३१५५४२९ मा एस एम एस , भाइवर .  फोन गरि  वा वडा कार्यालयमा उपस्थित भई बिवरण भरि  वडा कार्यालयमा बुझाउन अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।