बुढानिलकण्ठ नगरपालिकाको कोभिडशिल्ड खोप लगाएकाहरुलाई अत्यन्तै जरुरी सुचना

बुढानिलकण्ठ  नगरपालिकाको कोभिडशिल्ड खोप लगाएकाहरुलाई अत्यन्तै जरुरी सुचना

कपन अनलाइन

काठमाडौँ, श्रावण २४ ।  बुढानिलकण्ठ नगरपालिकाले कोभिड १९ बिरुद्दको कोभिड शिल्ड दोस्रो मात्रा खोप लगाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।  नगर प्रमुख उद्दब प्रसाद खरेलले जारी  गरेको  सुचनामा कोभिड बिरुद्दको कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ बर्ष माथि वा अन्य जोखिम समुहमा रहेका  दोस्रोमात्रा लगाउन बाँकी रहेका  ब्यक्तिहरुलाई २०७८ साल श्रावण २५ गते  र  २६ गते बिहान १० :३० बजे देखि ४ बजे सम्म अस्ट्राजेनिका खोप कोभिडशिल्ड खोपको पहिको मात्रा लगाएकाहरुलाई  खोप कार्डको आधारमा निम्न खोप केन्द्रमा खोप लगाइने भएको हुँदा आफुलाई पायक पर्ने खोप केन्द्रमा  जान सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

 खोप केन्द्रहरु:

१) श्री गणेश माबी   गणेश चोक वडा नं २

२) श्री महांकाल स्वास्थ्य चौकी  गोल्फुटार वडा नं ८

३) श्री बाल उद्दार माबी  कपन बख वडा नं १०

४  श्री नेपाल चार्टर स्कुल  मनकामना मन्दिर वडा नं १०

तपाइँको प्रतिक्रिया ।