नेकपा एमाले बुढानिलकण्ठले १३ वटा वडामा अध्यक्ष र सचिव चयन गर्यो ,को को बने ?

नेकपा एमाले बुढानिलकण्ठले १३ वटा वडामा अध्यक्ष र सचिव चयन गर्यो ,को को बने ?

कपन अनलाइन

काठमाडौं, श्रावण २१ ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा -१३ चुनिखेलको सार पार्टी प्यालेसमा आयोजना गरिएको बैठकमा,शाखा अध्यक्ष र सचिवको नाम  घोषणा गरिएको थियो ।

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो बैठकमा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई , केन्द्रीय सदस्य तथा काठमाडौं सह इन्चार्ज नारायण सिलवाल , जिल्ला सचिव दिपक निरौला , क्षेत्रीय संयोजक तेज ढकाल , जिल्ला सदस्यहरु संगम गहतराज, बिदुर बिक्रम खड्का , मिठाराम अधिकारी, लक्ष्मी संग्रौला, सुशीला सिलवाल , अनिता लामा, बुढानिलकण्ठ नगर उपप्रमुख रमा राई लगायत अतिथि रहेका थिए।

को को बने अध्यक्ष र सचिव ?

वडा नं १ : हरी भारती ( अध्यक्ष  ) र नबिन श्रेष्ठ ( सचिव )

वडा नं २. राजेन्द्र श्रेष्ठ ( अध्यक्ष  ) र निशा बराल ( सचिव )

वडा नं ३ : गणेश कुँवर ( अध्यक्ष  ) र राज कुमार महर्जन ( सचिव )

वडा नं ४ : कमला पन्त ( अध्यक्ष  ) र पर्शुराम शर्मा ( सचिव )

वडा नं ५ : नारायण दुलाल ( अध्यक्ष  ) र चन्द्रमान श्रेष्ठ ( सचिव )

वडा नं ६ : प्रशान्त डंगोल ( अध्यक्ष  ) र रामहरी खड्का ( सचिव )

वडा नं ७ : मंगलदास श्रेष्ठ ( अध्यक्ष  ) र विश्व निरौला ( सचिव )

वडा नं ८ : बिनोद थापा ( अध्यक्ष  ) र सबिन अधिकारी ( सचिव )

वडा नं ९ : दिलिप थिङ्ग ( अध्यक्ष  ) र मिना श्रेष्ठ ( सचिव )

वडा नं १० : जगत प्रसाद निरौला ( अध्यक्ष  ) र शम्भु पौडेल ( सचिव )

वडा नं ११ : कृष्ण भट्टराई ( अध्यक्ष  ) र अंगुर पौडेल ( सचिव )

वडा नं १२ : शंकर भट्टराई ( अध्यक्ष  ) र विष्णु भट्टराई ( सचिव )

वडा नं १३ : टिकेस नारायण श्रेष्ठ ( अध्यक्ष  ) र धर्म श्रेष्ठ ( सचिव )

तपाइँको प्रतिक्रिया ।