कागेश्वरीको मुलपानी नगर अस्पताल बाट संचलन हुदै आएको खोप कार्यक्रम हाललाइ स्थगित
कपन अनलाइन
काठमाडौं ,श्रावण १९। कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पताल बाट संचलन हुदै आएको पहिलो मात्राको कोभिड १९ बिरुद्दको भेरोसिल खोप कार्यक्रम हाललाइ स्थगित गरेको सार्वजनिक सुचना मार्फत अस्पताल प्रशासन शाखाले जानकारी गराएको छ । उक्त सार्वजनिक सुचना मार्फत कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पताल बाट संचालन हुदै आएको पहिलो मात्राको कोभिड १९ बिरुद्दको भेरोसिल खोप कार्यक्रम हाललाइ खोप उपलब्ध नभएकोले अर्को सुचना प्रकाशन नहुन्जेल सम्मको लागि उक्त खोप कार्यक्रम स्थगित गरिएको जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।