नेकपा एमालेका उपाध्यक्ष भीम रावलको प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा
कपन अनलाइन
काठमाडौं, श्रावण ३। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले हतार हतार लिन लागेको विस्वासको मतप्रति असन्तुष्ट जनाउदै उनले राजिनामा दिने घोषणा गरेका हुन् । रावलले आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै उनले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको हुन ।रावलले आफु पार्टी एकताको पक्षमा उभिएँ पनि अनैतिक राजनीति हुन थालेपछि सो खेलबाट अलग हुनलाई राजीनामा दिन लागेको बताएका छन ।
फोटो : सामाजिक संजाल
तपाइँको प्रतिक्रिया ।