निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्यो

कपन अनलाइन

काठमाण्डौ ,साउन ३।

निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गरेको छ। आयोगले सुचना जारी गर्दै साउन ३ गते बाट निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन र अध्यावधिक गर्ने कार्य शुरु हुने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।