आदि कवि भानुभक्त आचार्य : डा.शेषराज आचार्य दिक्षित (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २०।
असारको महिना धियो अठारशय एकहत्तरसाल थियो ।
उनन्तीस गते भानुको रंघाको धर्मशालामा जन्मभा थियो
बाबुको नाम धनञ्जय र आमाको नाम धर्माबती थियो
अध्यात्म रामायणको अनुबादनै नेपाली रामायण थियो ।।
रामयणको साथै फुटकर कविताहरू यिनको रचना थियो
भक्तमाला र बधूशिक्षा उन्नाइस सय दशको रचना थियो
यिनले गाउले मुद्दा जेलजीवन पनि बेहोर्न परेको थियो ।
उन्नाइस शय पच्चिस असोज छ गते मृत्यु भाको थियो ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।