बुढानिलकण्ठ -१० ज्योति नगरमा निर्माणाधीन पुल उच्च जोखिममा

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

बुढानिलकण्ठ -१० ज्योति नगरमा निर्माणाधीन पुल जोखिममा परेको छ। निरन्तर भएको वर्षाले रुद्रमती ( धोवीखोला ) मा बाढीको सतह बढेर त्यहा निर्माणका लागि राखिएको फर्माका क्रम पानी थुनिएको छ ।

सो स्थानमा रहेको पुलमा अहिले पानीको सतह बढिरहेको स्थानियहरुले बताउदै  यसले गर्दा आसपासका क्षेत्रमा डुवानको समस्या बढ्ने तर्फ सचेत  हुनका लागि सरोकारवाला पक्षसमक्ष आग्रह गरेका छन । फोटो :टिकेस नारायण श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।