अभिव्यक्ति स्वतन्त्रता र अराजकता एक हैन भन्दै नरोत्तम बैधलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९।

अभिव्यक्ति स्वतन्त्रता र अराजकता एकै नरहेको  भन्दै बागमती प्रदेस सभा सदस्य  नरोत्तम बैधलाई आत्मालोचना गर्न नेपाली  कांग्रेसको निर्देशन दिएको छ।

प्रदेस सभामा बैधले नाथुराम गोड्से बन्ने भन्दै दिएको अभिब्यक्तिको चौतर्फी रुपमा व्यापक आलोचना भए पछि नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बिज्ञप्ति जारी गर्दै संयम र सजग भएर धारणा राख्न सचेत पनि गराएका छन।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।