बुढानिलकण्ठ नगरपालिकामा कोरोना विरुद्ध खोप कार्यक्रम स्थगित !

बुढानिलकण्ठ नगरपालिकामा कोरोना विरुद्ध खोप कार्यक्रम स्थगित !
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २६।

बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोप कार्यक्रम रोकिएको छ। नगरपालिकाले सुचना जारी गर्दै माग  अनुसार खोप उपलव्ध हुन् नसकेकोले खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको छ ।

सुचना :

 

 

तपाइँको प्रतिक्रिया ।