बुढानिलकण्ठ नगरपालिकाले नगरवासीहरु संग महत्वपूर्ण सुझाव माग्यो

बुढानिलकण्ठ नगरपालिकाले नगरवासीहरु संग महत्वपूर्ण सुझाव माग्यो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २०।

बुढानिलकण्ठ नगरपालिकाले नगरवासीहरु संग महत्वपूर्ण सुझाव मागेको छ। नगरपालिकाले एक सुचना प्रकासित गर्दै नगरपालिकाको नीति तथा कार्यक्रम ,बजेट र योजनाहरुका वारेमा नगरवासीहरु संग सुझाव मागेको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।