काठमाडौंको टेकुमा आगलागी

काठमाडौंको टेकुमा आगलागी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

काठमाडौंको टेकुमा आगलागी भएको छ । काठमाडौं महानगरपालीको फोहोर ब्यबस्थापन गर्ने स्थान टेकुमा आगलागी भएको हो ।

काठमाडौंका विभिन्न ठाउँबाट संकलन गरेर ल्याएको बिजुली तथा केबलको तारमा आगोलागी भएको हो । महानगरपालिकोको दमकल, प्रहरी तथा स्थानीयले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।