बागमती प्रदेसको सर्वदलीय बैठक शुरु
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १३।
बागमती प्रदेस सरकारले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ। बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको बैठकमा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र ,रास्ट्रिय प्रजातन्त्र पार्टी ,विवेकशील साझा , नेमकिपाका प्रतिनिधिहरु सहभागी रहेका छन।
प्रदेस सुशासन केन्द्र जावलाखेलमा भैरहेको सो बैठकमा प्रदेशसभाको अधिवेशन , कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सम्बन्धमा छलफल हुने बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।