दोश्रो डोज चिनिया खोपका लागि बुढानिलकण्ठमा बालउद्दार र गणेश मावी खोप केन्द्र तोकिए
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
दोश्रो डोज चिनिया खोपका लागि बुढानिलकण्ठ नगरपालिकामा दुई केन्द्र तोकिएका छन। सो खोपका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं २ को गणेश मावीमा वडा नं १ देखि ७ र वडा नं १० को बाल उद्दार मावीमा वडा नं ८ देखि १३ सम्मका स्थानीयहरुका लागि खोप केन्द्र तोकिएको छ ।
तपाइँको प्रतिक्रिया ।