गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ८३६ पुग्यो, कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौं, बैशाख ३०। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २९ गते सम्ममा ४७५ जना पुरुष र ३६१ जना महिला गरि कुल ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १८ जना पुरुष र ८ जना महिला गरि कुल २६ जना
वडा नं २ मा २९ जना पुरुष र १५ जना महिला गरि कुल ४४ जना
वडा नं३ मा २६ जना पुरुष र १३ जना महिला गरि कुल ३९ जना
वडा नं ४ मा ७८ जना पुरुष र ६१ जना महिला गरि कुल १३९ जना
वडा नं ५ मा ८८ जना पुरुष र ५९ जना महिला गरि १४७ जना
वडा नं ६ मा ८२ जना पुरुष र ७८ जना महिला गरि १६० जना
वडा नं ७ मा ३९ जना पुरुष र ३७ जना महिला गरि कुल ७६ जना
वडा नं ८ मा ८८ जना पुरुष र ६७ जना महिला गरि कुल १५५ जना
वडा नं ९ मा २७ जना पुरुष र २३जना महिला गरि कुल ५० जना संक्रमित रहेको जनाएको छ।हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी १६० जनामा कोरोना संक्रमित भेटिएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।