बुढानिलकण्ठ नगरपालिकाका कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २८।
बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र ३९८ जना महिला र ४३८ जना पुरष गरी कुल ८३६ जनामा संक्रमण देखिएको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार नगरपालिका भित्र २४६ जना महिला र २७४ जना पुरूष गरी कुल ५२० सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जसमा ४९३ जना होम आईसोलेसनमा छन् भने १३ जना पुरुष र १४ जना महिला अस्पतालको आईसोलेसनमा रहेका छन ।
हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः
वडा नं १ : ११ महिला र १९ पुरुष
वडा नं २: २७ महिला र २६ पुरुष
वडा नं ३ : २२ महिला र ३६ पुरुष
वडा नं ४: २९ महिला र ३० पुरुष
वडा नं ५: २० महिला र १६ पुरुष
वडा नं ६: २७ महिला र ३१ पुरुष
वडा नं ७: २४ महिला र २१ पुरुष
वडा नं ८: ५४ महिला र ६२ पुरुष
वडा नं ९: ४० महिला र २८ पुरुष
वडा नं १०: ७३ महिला र ९२ पुरुष
वडा नं ११: २९ महिला र ३२ पुरुष
वडा नं १२: ३५ महिला र ३२ पुरुष
वडा नं १३: ७ महिला र ३ पुरुष