काठमाण्डौ जिल्ला प्रसासन कार्यालय काठमाण्डौको निषेधाज्ञा आदेस ,के छन नयाँ मापदण्ड ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८।

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि थप कडाइ गर्दै पुन: अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञासम्बन्धि आदेश :

तपाइँको प्रतिक्रिया ।