कागेश्वरी मनोहरा नगरपालिकाको कक्षा ८ को बार्षिक परिक्षा सम्बन्धि सार्वजनीक सुचना
कपन अनलाइन
काठमाडौं, बैशाख २६ । कागेश्वरी मनोहरा नगरपालिकाले शैक्षिक सत्र २०७७को आधारभूत तह कक्षा ८ को बार्षिक परिक्षा सम्बन्धि सार्वजनीक सुचना जारि गरेको छ ।
उपसचिव दसौ तह गोबिन्द प्रसाद शर्माले जारी गरेको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिकाको पुर्व सुचना अनुसार आधारभूत तह ८ को शैक्षिक सत्र २०७७को अन्तिम परिक्ष २०७८ साल जेठ २ गते आइतबार देखि संचालन गर्ने व्यवस्था गरिएकोमा नगरपालिकामा समेत कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दो क्रममा रहेक ओर काठमाडौं जिल्ला प्रशासन कार्यालयले मिति २०७८ साल बैशाख २९ गते सम्म जिल्लाभर निषेधाज्ञाको समयावधि थप गरेकोले पुर्व निर्धारित आधारभूत तह कक्षा ८ को अन्तिम परिक्षा अर्को सुचना नभए सम्मको लागि स्थगित गरिएको समबन्धित सरोकर्वालाई सबैलाई जानकारीको लागि सुचना प्रकाशित गरिएको जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।