टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण

टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं, बैशाख १९।

टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि अत्यावस्यक बाहेकका सेवा बन्द गरिएको छ। टोखा नगरपालिकाले सुचना प्रकासित गर्दै सो जानकारी दिएको हो।

कोरोना संक्रमणको दोश्रो लहरमा संक्रमित बढ्ने क्रममा अग्रमोर्चाका जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएकोले जिल्ला प्रसासन कार्यालयको आदेस पालना गर्न अनुरोध गर्दै नगरपालिकाले बैशाख ३० गते सम्म अत्यावस्यक बाहेकका सेवा बन्द रहने जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।