मन्त्री भानुभक्त ढकाल र उनकी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि

मन्त्री भानुभक्त ढकाल र उनकी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौँ,बैशाख १९।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र उनकी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ।आज गरिएको परीक्षणबाट मन्त्रि फुयाल र उनकी धर्मपत्नी इन्दिरा फुंयाललाई कोभिड-१९ संक्रमण भएको  भएको उनका प्रेस संयोजक माधव प्रसाद तिवारीले जानकारी दिएका छन।

हाल  स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु  निवासमा नै आराम गरिरहेको उनले बताएका छन।फोटो सौजन्य : माधव प्रसाद तिवारीको सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।