गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, बैशाख १९। गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा कोहि कसैलाई कोभिड १९ पोजेटिभ भएको छ भने अनिवार्य रुपमा वडा कार्यलय अथवा निम्न ब्यक्तिहरुलाई अनिवार्य जानकारी गराइ कोभिड १९ व्यवस्थापनमा सहयोग गरिदिन अनुरोध गरिएको छ। सम्पर्क ब्यक्तिहरु:
१ राजेन्द्र कुमार भण्डारी वडा अध्यक्ष ९८५१२३८६११
२ भरत गुरुङ बालुवा स्वास्थ्य चौकी प्रमुख : ९८५११८९००५
३ नवराज बगाले कोभिड-१९ फोकल पर्सन : ९८४३७१२५३४
तपाइँको प्रतिक्रिया ।