काठमाण्डौ उपत्यकामा बैशाख १६ गते बिहान देखि एक हप्ता निषेधाज्ञा गर्न जिप्रकाको आदेस
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १३
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।
तपाइँको प्रतिक्रिया ।