सरकार र थारू कल्याणकारी सभा संघर्ष समिति विचको वार्ता सहमति उन्मुख :डा. राजन भट्टराई

सरकार र थारू कल्याणकारी सभा संघर्ष समिति विचको वार्ता सहमति उन्मुख :डा. राजन भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २२।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार र थारू कल्याणकारी सभा संघर्ष समिति विचको वार्ता सहमति उन्मुख रहेको बताएका छन।

नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग आज दोस्रो चरणको वार्ता सम्पन्न भएको जानकारी दिदै डा. भट्टराईले संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल गर्नुपर्ने भएकोले चरणको वार्ता निकट भविष्यमा बस्ने जानकारी दिएका छन।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य रहेका  छन् भने

संघर्ष समितिको तर्फ बाट  रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली रहेको  छ।

 

 

तपाइँको प्रतिक्रिया ।