तारकेश्वर नगरपालिका ५ को  बैकल्पिक बाटो प्रयोग गर्ने बारे सार्वजनिक सुचना

तारकेश्वर नगरपालिका  ५ को  बैकल्पिक बाटो प्रयोग गर्ने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं चैत्र ११ ।तारकेश्वर नगरपालिका वडा नं ५ को  बैकल्पिक बाटो प्रयोग गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ   । वडा अध्यक्ष बासु प्रसाद गौतमले जारि गरेको सुचनामा भनिएको छ, तारकेश्वर नगरपालिका वडा नं ५ अन्तर्गत सातधारा देखि नागार्जुन माबी सडक खण्ड २०७७ साल चैत्र १० गते देखि  पिच गरिने भएको हुँदा बैकल्पिक मार्ग प्रयोग गरि सहयोग गरिदिनको लागि अनुरोध गरेको छ साथै सो बाट  जनमानसमा पर्न जाने असुविधा  प्रति क्षमा पर्थी रहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।