Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/164624046_446888453196950_186079077420245875_n-e1616559083198.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/163550925_446888529863609_4207277469672661521_n-e1616559256905.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका द्वारा शिखर छहारी सांस्कृतिक कलाकेन्द्रलाई बाद्यबाधन सामाग्री प्रदान

कपन अनलाइन

काठमाडौं चित्र ११। गोकर्णेश्वर नगरपालिकाले  शिखर छहारी सांस्कृतिक कलाकेन्द्र गोकर्णेश्वर ८ लाई बाद्यबाधन सामाग्री प्रदान गरेको छ। मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख सन्तोष चालिसेले मौलिक बाद्यबादनहरु मादल,मुरुली,गितार लगाएतका बाजाहरु शिखर छहारी सांस्कृतिक कलाकेन्द्र लाइ   हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा उप प्रमुख शान्ती नेपाल नगरपालिकाका  प्रमुख सल्लाहकार दिपक रिसाल ,वडा सदस्य नन्दलाल श्रेष्ठ ,जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य  सान्नानी लामा , लगायत शिखर छहारी सांस्कृतिक कला केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख सन्तोष चालिसेले  मौलिक बाजाका बारेमा युवा पुस्ताले चासो नलिने हो भने इतिहासमा समेत नभेटिने बताउँदै पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालको मौलिक बाजा लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षणका लागि सबै लाग्नुपर्ने औँल्याएका थिए । नगरपालिकाले यस्ता सम्पतिको जगेर्ना गर्दै नया पुस्तालाइ सिकाउन बिभिन्न कार्यक्रम गर्दै आएको बताए।    कार्यक्रमको अध्यक्षता कल्पना राजचल ले गरेकी थिइन।

फोटो :आशिष तामाङ

 

 

तपाइँको प्रतिक्रिया ।