राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा सर्वदलीय बैठक आव्हान
कपन अनलाइन
काठमाडौं ,चैत्र २।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन।बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको अधिकारीले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।