गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ढाका बुनाइ तालिम सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, माघ २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ले सार्वजनिक सुचना जारि गरेको छ ।वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले माघ २६ गते जारि गरेको सुचनामा भनिएकोछ गोकर्णेश्वर नगरपालिका वडा नं ४ को आर्थिक वर्ष २०७७/७८ को आर्थिक विकास अन्तर्गत क्रम संख्या ५ ब. ख. शि. नं २२५१२को बिभिन्न आर्थिक उपार्जन हुने तालिम अन्तर्गत ढाका बुनाइ तालिम संचालन गर्ने भएको हुँदा तपशिल उल्लेखित कागजात सहित समितिका अध्यक्षलाइ सम्पर्क गर्न अनुरोध गरिएको छ ।
तपशिल :
उपभोक्ता समिति: ढाका बुनाइ तालिम उपभोक्ता समिति
अध्यक्ष :शारदा थापा (९८४१०२२७२३)
प्रशिक्षक : निर कुमारी गुरुङ (९८१८९१०३४७)
आवश्यक कागजात
१) नेपाली नागरिकताको प्रतिलिपि १ प्रति
२) पासपोर्ट साइज फोटो : २ प्रति
तालिम अवधि संचालन भएको मितिले ३ महिना
सहभागी संख्या १० जना भन्दा माथि रहेको उक्त सुचनामा उल्लेख गरिएको छ ।