Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/143519278_3947806835264252_6727958190803552909_o-e1611814500873.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

टोखा नगरपालिका ५ को तालिम सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, माघ, १५ । टोखा नगरपालिका वडा नं ५ ले सार्वजनिक सुचना जारि गरेको छ। वडा अध्यक्ष जगन्नाथ ढकालले जारि गरिएको उक्त सुचनामा टोखा नगरपालिका वडा नं ५ को आर्थिक वर्ष २०७७/७८ सामाजिक विकास अन्तर्गत दलित तथा महिलाको लागि आधारभूत सिलाइ तालिम कार्यक्रम संचालन गर्न लागेको हुँदा वडामा स्थायी बसोबास गर्नुहुने इच्छुक लक्षित ब्यक्तिहरुले मिति २०७७ माघ मसान्त भित्र वडा कार्यलयमा निम्न कागजात सहित नाम दर्ता  गर्नुहुनको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको  उल्लेख गरिएको छ। साथै सो वडा बाट आधारभूत सिलाइ तालिम लिई सकेको व्यक्तिले सो कार्यक्रममा पुन सहभागी हुन नपाइने उल्लेख गरिएको छ। आवश्यक कागजात  नागरिकताको प्रतिलिपि -१

पासपोर्ट साइजको फोटो  -२ ।

तपाइँको प्रतिक्रिया ।