एमाले काठमाडौंको अगुवा भेला सम्पन्न

एमाले काठमाडौंको अगुवा भेला सम्पन्न


uml ktm-1 (5)कपन अनलाइन\ एमाले काठमाडौं जिल्लाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले एमाले काठमाडौंको नयाँ भवन बारे निर्णय गरेको छ । कार्यक्रमलाई एमाले उपाध्यक्ष विद्या भण्डारी, सभासद डा. राजन भट्टराई, वरिष्ठ महिला नेतृ तथा मध्यमाञ्चल इनचार्ज अष्टलक्ष्मी शाक्य, सभासद रामविर मानन्धरआदिले सम्बोधन गरेका थिए । कार्यक्रममा एमाले काठमाडौं जिल्ला कार्यबाहक अध्यक्ष कृष्ण राइले एमाले काठमाडौं जिल्लाको भावी कार्यक्रमका बारेमा योजना पढेर सुनाएका थिए । भिडियोमा हेर्नुस् के भने एमाले महासचिवले के भने कार्यक्रमलाई सम्बोधन गर्दै:-

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हिजो काठमाडौँ जिल्लाका अगुवा कार्यकर्ता हरुलाई गर्नुभएको सम्बोधन ।

Posted by kapanonline on Saturday, 1 August 2015

uml ktm-1 (6) uml ktm-1 (7) uml ktm-1 (8) uml ktm-1 (9) uml ktm-1 (5) uml ktm-1 (4) uml ktm-1 (3) uml ktm-1 (2)

तपाइँको प्रतिक्रिया ।