क्षमापूजा गर्दै

क्षमापूजा गर्दै

 

 

k|wfg;]gfklt uf}/j ;Dz]/ ha/f ;}lgs d'Vofno hªuLc88f kl/;/df /x]sf] l/k"db{gL eujtL dlGb/df e"sDksf] qf;af6 kLl8t ;Dk"0f{ g]kfnL hgtfsf] sNof0fsf] sfdgfsf ;fy -:jl:t zflGt_ ;lxtsf] Ifdfk"hf ub}{ . tl:a/ M gf/fo0f Gof}kfg]÷/f;;
प्रधानसेनापति गौरव सम्शेर जबरा सैनिक मुख्यालय जङगीअडडा परिसरमा रहेको रिपूमर्दनी भगवती मन्दिरमा भूकम्पको त्रासबाट पीडित सम्पूर्ण नेपाली जनताको कल्याणको कामनाका साथ (स्वस्ति शान्ति) सहितको क्षमापूजा गर्दै । तस्बिर ः नारायण न्यौपाने÷रासस

तपाइँको प्रतिक्रिया ।