Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/१-2.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/२-2.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/३-2.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गाउँपालिकलाई नेकपा चम्पादेवीको गम्भीर आरोप ,प्रजिअलाई निवेदन

कपन अनलाइन

ओखलढुंगा ,मंसिर १२।

नेपाल कम्युनिस्ट पार्टी चम्पादेवीले गाउँ पालिकाका विभिन्न गतिविधिहरुमा भ्रस्टाचार भएको गम्भीर आरोप लगाउदै ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधीकारीलाई निवेदन बुझाएको छ।

चम्पादेवी गाउँ पालिकामा आएका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई नेकपा चम्पादेवीका अध्यक्ष खड्ग बहादुर कार्की र सचिव गणेश कार्कीले विभिन्न आरोप समेटिएको पत्र बुझाएका हुन्।

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पत्रमा गाउँपालिकाले कोरोना प्रकोपका समयमा बाढेको सामाग्रीमा हिनामिना भएको आरोप लगाउदै जनप्रतिनिधिहरुले गैरकानुनी रुपमा पेश्की लिएको उल्लेख गरिएको छ।

त्यस्तै सो पत्रमा गाउँपालिका कर्मचारीले सामाजिक संजालको दुरुपयोग गरेको लगायत १६ वटा आरोप लगाइएको छ।

नेकपा चम्पादेवीको निवेदन :

 

तपाइँको प्रतिक्रिया ।