बुढानिलकण्ठ नगरपालिकामा  ९१ जनामा कोरोना संक्रमित थपिए

बुढानिलकण्ठ नगरपालिकामा  ९१ जनामा कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,कार्तिक २५।

बुढानिलकण्ठ नगरपालिकामा  ९१ जनामा कोरोना संक्रमित थपिएका छन । यो संगै बुढानिलकण्ठ नगरपालिकामा कुल संक्रमित संख्या २१५२ पुगेको छ।

संक्रमितहरुको वडागत विवरण :

वडा- १: तौलुंग ५४ ,२९ र २४ बर्षीय ३  पुरुष र ३४ बर्षिया एक महिला 

वडा-२: महादेव खोला, बुढानिलकण्ठ , बाडेपाखा  ३५,३४,३८,२८ बर्षीय ४ पुरुष 

वडा-३: बूढानिलकण्ठ,देउबा चोक,गिरी गाउँ ,पार्क भिलेज र  धोबीखोला१७,३९,६८,बर्षीय ३ पुरुष र २९,३१ बर्षिया २ महिला 

वडा-४: बुद्ध कोलोनी ,पासिकोट २८,३१,२६ बर्षीय ३ पुरुष र ३७,३९,६०,२१ र ४ बर्षिया बालिका सहित ५ महिला 

वडा-५: विष्णुमति ,रोड सो  हाउजिङ्ग,  दुलाल टोल ५५ ,३६,३६,बर्षीय ३ पुरुष र ३४,२९,१३, ५१  बर्षीय ४ महिला 

वडा-६: च्यासिंग टोल ,गणेस चोक३५,४०,७७ बर्षीय ३ पुरुष र ५६ बर्षिया एक महिला 

वडा-७: हात्तिगौंडा, बास्बारी   २८,४०  बर्षीय २  पुरुष र ४० बर्षिया एक महिला 

वडा-८: हात्तिगौंडा ,गोल्फुटार ,सुन्दर बस्ति ,बास्केट बल ग्राउण्ड   ४०, ८, ,३४ बर्षीय ३ पुरुष र ४४,५०,३१,३२,३०,३७,र१३ बर्षीय ७ महिला 

वडा-९: सिर्जना चोक ,सुकेधारा ,निलो पुल ,मण्डिखाटार २६ बर्षीय एक पुरुष र २८,१७,५१ र १ बर्षिया बालिका सहित ४ महिला 

वडा-१०: एकता बस्ति ,मिलन चोक ,आकसेधारा,शिवपुरी चोक ,कपन, ज्योतिनगर, निलोपुल ,शिव मन्दिर , पंचकुमारी मन्दिर,ढलानेपुल ,सात तल्ले  ३२,५०,७४,३१,३८,३०,३९,३२,३९,३४,२५,३९ र ६ बर्षीय बालक सहित १३ पुरुष साथै  ७०,२४,३२,४७,३७,५२,३७,२३,२५,३२,२७  बर्षिया ११ महिला 

वडा-११: शैलेशोरी  टोल ,पैयाटार,२२, ६१, ३७ ३२ बर्षीय ४ पुरुष 

वडा-१२: दुर्गा मन्दिर ,बालकुमारी चोक ,चौक्की ,तेञ्जिङ्ग चोक, माइक्रो पार्क  ३१,३२,२३,२६,४२, बर्षीय ५ पुरुष साथै  २८,३२ र  ४०  बर्षिया ३ महिला 

वडा- १३: चुनिखेल ३४,४९,बर्षीय २ पुरुष र ३६ बर्षिया १ महिला 

तपाइँको प्रतिक्रिया ।