बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना मुक्त

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना मुक्त

कपन अनलाइन

काठमाडौं ,कार्तिक १५।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुन: परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

उनको गत कात्तिकार्तिक  ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो।त्यसपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौं ल्याइएको थियो।

 

तपाइँको प्रतिक्रिया ।