नेपाल सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति

नेपाल सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति

कपन अनलाइन

काठमाडौं ,असोज २५।

नेपाल सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

डा. केसीले  आइतबार विहान  ९ः३० बजे अनसन तोड्नेछन् ।

सहमति :

तपाइँको प्रतिक्रिया ।