नुवाकोटकी २८ वर्षीया तामाङले एकै पटक पाँच शिशु जन्माइन

नुवाकोटकी २८ वर्षीया तामाङले एकै पटक  पाँच शिशु जन्माइन

कपन अनलाइन

काठमाडौं ,असोज १९।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्। पाँचमध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले जनाएको छ।

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी अस्पतालकी निर्देशक संगीता मिश्रले बताइन्। जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो।

तपाइँको प्रतिक्रिया ।