लोकेश्वर मन्दिर बुढानिलकण्ठ -८ पहिरोको जोखिममा

लोकेश्वर मन्दिर बुढानिलकण्ठ -८ पहिरोको जोखिममा

कपन अनलाइन

काठमाडौं ,असोज ८।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको लोकेश्वर मन्दिर क्षेत्र पहिरोको जोखिममा परेको छ।  अविरल वर्षाका कारण सो मन्दिर क्षेत्रमा रहेको क्रियापुत्री भवन उच्च जोखिममा रहेको स्थानीयहरुले बताएका छन ।

तत्काल कुनै जोखिम नियन्त्रणको प्रयास नगरेको खण्डमा सो क्षेत्रका अन्य संरचनामा पनि गंभिर क्षेती पुग्ने देखिन्छ ।  लोकेश्वर महादेव ,राम सिता लगायतको मन्दिर रहेको सो क्षेत्र भिरालो रहेकोले पनि पहिरोको जोखिम बढेको स्थानीयको भनाइ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।