ओखलढुंगामा करेन्ट लागेर मोलुङ हाइड्रोका एक कर्मचारीकाे ज्यान गयो
कपन अनलाइन
ओखलढुंगा ,असोज ७।
ओखलढुंगामा करेन्ट लागेर हाइड्रोका एक कर्मचारीकाे ज्यान गएको छ । मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर मोलुङ–१ कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर ज्यान गएको हो ।
तपाइँको प्रतिक्रिया ।