सिभिल भोलेन्टियर नेपालको आयोजनामा साउन ३१ गते सनिवार रक्तदान हुने
कपन अनलाइन
काठमाडौं ,साउन २८।
सिभिल भोलेन्टियर नेपाल र नेपाल रेडक्रस सोसाइटी कपन उपशाखाको आयोजनामा साउन ३१ गते सनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को बालउद्दार मावीमा बिहान ११ बजे देखि २ बजे सम्म संचालन गरिने उक्त रक्तदान कार्यक्रमलाई जी एण्ड एस मोबाइल सप थाली र कुम्भेश्वर गौरी शंकर क्याटरिङ कपनले प्रयोजन गरेका छन।
सम्पर्क नम्बर: ९८५१०६१३३२ (शिव अधिकारी) ९८४९५२९७४५ (निर्जला शाही)
तपाइँको प्रतिक्रिया ।