केयर बाल गृह बुढानिलकण्ठ -११ बाट उद्दार गरिएका बालबालिकाहरु अस्थायी संरक्षण सेवा केन्द्रमा

केयर बाल गृह बुढानिलकण्ठ -११ बाट उद्दार गरिएका बालबालिकाहरु अस्थायी संरक्षण सेवा केन्द्रमा

कपन अनलाइन

काठमाडौं ,साउन २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको  केयर बालगृहका  ११ जना बालबालिकालाई उद्दार गरेर  अस्थायी संरक्षण सेवा केन्द्रमा राखिएको रास्ट्रिय बाल अधिकार परिषदले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ , राष्ट्रिय बाल अधिकार परिषद र केन्द्रीय बालबालिका खोज तलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र कपन प्रहरी प्रभागको सहयोगमा उद्दार गरिएका बालबालिकाहरु अहिले  अस्थायी संरक्षण सेवा केन्द्रमा रहेका छन।

तपाइँको प्रतिक्रिया ।