कपन अनलाइन

काठमाडौं ,साउन ५।

टोखा नगरपालिका वडा नं ८ को जालुपा  मावी भवन निर्माणका लागि सम्झौता भएको छ।

टोखा नगरपालिकाको  पहलमा सामुदायिक विधालय भवन पुन:निर्माण कार्यक्रम अन्तर्गत आज  जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) र जालुपा मा.वि वीचमा विधालय भवन निर्माणको सम्झौता भएको हो। 

सो सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकास अधिकारी,उपप्रमुख ज्ञानमाया डंगोल ,वडा नं ७ का अध्यक्ष नरोत्तम राना,जि.आ.का.इ प्रमुख,  विधालय व्यवस्थापन समिति अध्यक्ष,विधालयका प्र.अ एवं सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।