जन्मदिनको अवसरमा बुढानिलकण्ठ -२ कि नारायण देवी श्रेष्ठ द्वारा नगरपालिकाको कोषमा सहयोग

जन्मदिनको अवसरमा बुढानिलकण्ठ -२ कि नारायण देवी  श्रेष्ठ द्वारा  नगरपालिकाको कोषमा सहयोग

कपन अनलाइन 

काठमाडौं ,चैत २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ निवासी सामाजसेवी नारायण देवी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको विपद ब्यावस्थापन कोषमा सहयोग गरेकी छन। आफ्ना  श्रीमान सानु श्रेष्ठ र छोरी  सहित उपस्थित श्रेष्ठले  नगर प्रमुख उद्दव खरेललाई २१ हजार ५ सय रुपैया हस्तान्तरण गरेका थिए।

श्रेष्ठ घरेलु समान बनाउने प्रशिक्षक हुन् भने उनि विभिन्न सामाजिक संस्था र महिला समूहहरुमा आवद्ध रहेकी छन।

 

तपाइँको प्रतिक्रिया ।