बागमती प्रदेश सरकारको कोषमा खानेपानी बोर्डको सहयोग 

बागमती प्रदेश सरकारको कोषमा खानेपानी बोर्डको सहयोग 
कपन अनलाइन
हेटौंडा, १८ चैत
बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हेटौंडा खानेपानी ब्वबस्थापन बोर्डले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
बोर्ड र कर्मचारीको तर्फबाट सङ्कलित ३ लाख १९  रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको हो।हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाललगयतको टोलीले रकम हस्तान्तरण गरेको हो ।
तपाइँको प्रतिक्रिया ।