नेपाल ट्रस्टको जग्गामा पार्क निर्माण गर्न सांसद जीवनराम श्रेष्ठको माग

नेपाल ट्रस्टको जग्गामा पार्क निर्माण गर्न सांसद जीवनराम श्रेष्ठको माग

कपन अनलाइन

काठमाडौं ,फागुन २१। प्रतिनिधि सभा सदस्य  जीवनराम श्रेष्ठले प्रतिनिधि सभामा पुर्ब राजा ज्ञानेन्द्र शाहको छोरी प्रेरणा राज्य लक्ष्मी शाहलाई दाईजोमा दिएको र हाल नेपाल ट्रस्टको नाममा रहेको काठमाडौँ क्षेत्र नं ८ कामपा वडा नं १३ मा रहेको १५ रोपनी २ आना जग्गालाई सार्वजनिक पार्क बनाउन प्रस्ताब गरेका छन्।

उनले काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्व, सहरीकरण र खुला ठाउँ कमीलाई ध्यानमा राख्दै जग्गालाई जनताको लागि प्रयोग गर्न सार्वजनिक पार्क बनाउन प्रस्ताव गरेका हुन्।

तपाइँको प्रतिक्रिया ।