लायन्स क्लब अफ काठमाडौं डाँफेले रक्तदान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौँ फागुन १८ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले रक्तदान कार्यक्रम गर्ने भएको छ।
रक्तदान कार्यक्रम २०७६ फागुन २४ गते शनिबार बिहान १०:०० बजे देखि दिउसो २ :०० बजे सम्म गोकर्णेश्वर नगरपालिका वडा नं – ५ को कर्यालय परिसरमा हुने भएको हो।
उक्त कार्यक्रममा इच्छुक महानुभावहरुलाई रक्तदान गर्नुहुन आयोजकले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।