एसिया महादेशबाट अशोक एक्लै  निर्णायक

एसिया महादेशबाट अशोक एक्लै  निर्णायक

कपन अनलाइन

काठमाडौंन, माघ २८  । फेब्रुअरी ६ देखि  ९  सम्म  मेक्सिकोको पोयर्ट्रो भार्लार्टा सहरमा सम्पन्न मेक्सिको ओपन तेक्वान्दो

च्याम्पियनसीपमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भुमिका निर्बाह गरेका छन।एसिया महादेशबाट यस  प्रतियोगितामा निर्णायक्को भुमिका निर्वाह गर्ने  अशोक एक्लै  निर्णायक हुन ।२०२० टोक्यो ओलम्पिक खेलको लागि  पनि अमेरिकाको प्रतिनिधित्व गर्ने अधिकांश खेलाडीहरुले यस  प्रतियोगिता खेलेका थिए ।

अशोकले ग्यारोगी पूम्से र पारा ३ वटै  बिधामा निर्णायक को भुमिका निर्वाह गरेका थिए । उनलाई पनि अमेरिकाका रेफ्री चियरम्यान

एरिक वाले प्रमाणपत्र प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।