बुढानिलकण्ठ नगरपालिका – ११ को स्वीकृत बिना ब्यानर, पोस्टर तथा अन्य कागजात टास्न नपाउने सम्बन्धी सुचना

बुढानिलकण्ठ नगरपालिका – ११ को स्वीकृत बिना ब्यानर, पोस्टर तथा अन्य कागजात टास्न नपाउने सम्बन्धी सुचना

कपन अनलाइन

काठमाडौं, माघ ९।  बुढानिलकण्ठ नगरपालिका वडा नं-११ को कार्यलयले सार्वजनिक सूचना जारि गरको छ  । वडा अध्यक्ष राजु अधिकारीद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस वडा भित्र रहेका बिद्यालय कयाम्पस, मन्टेश्वरी, संघसंस्था तथा व्यापार ब्यबसायको ब्यानर, पोस्टर तथा अन्य कागजातहरु टाँसी प्रचार प्रसार गर्नको लागि वडाको सिफारीस बिना गर्न नपाइने व्यहोरा जानकारीको लागि यसै सूचना मार्फत जानकारी गराएको छ ।

वडाको स्वीकृत बिना त्यसो कार्य गरेको खण्डमा कानुन बमोजिम कारवाही हुने सम्बन्धित सबैमा जानकारी गराएको छ।

तपाइँको प्रतिक्रिया ।