बुढानिलकण्ठ नगरपालिका – ११ को बाटो निर्माण सम्बन्धी सूचना

बुढानिलकण्ठ नगरपालिका – ११ को बाटो निर्माण सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौँ,पुस २२।  बुढानिलकण्ठ नगरपालिका वडा नं-११ को कार्यलयले सार्वजनिक सूचना जारि गरको छ  । वडा अध्यक्ष  राजु अधकारीद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस नगरपालिकाको वडा नं ११ मा पर्ने कृष्ण मन्दिर दारेगौडा(जगडोल) सडक खण्ड यही मिति २०७६/०७/२५ देखि बाटो बिस्तार तथा वाल लगाउने कार्य सुचारु भएकोले सो बाटोमा आवतजावत बन्द हुने भनी २०७६/०७/२९ मा प्रकाशित भएकोमा हाल कार्य सुचारु भइरहेकोले सो बाटोमा आवतजावत गर्ने सवारी साधन तथा व्यक्तिहरुले जबर्जस्ति गरी बाटो प्रयोग गरिएको हुँदा त्यसबाट हुने सम्भावित दुर्घटना हुन् सक्ने भएकोले सो बाटो प्रयोग नगरी अन्य वैकल्पिक बाटो प्रयोग गरी सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।