आईएसटीएफ पदाधिकारी मनोनित

आईएसटीएफ पदाधिकारी मनोनित

कपन अनलाइन

काठमाडौं,पुस  २२ ।अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटीएफ) ले महासंघमा विभिन्न पदाधिकारी मनोनयन गरेको छ । महासंघका अध्यक्ष समेत रहेका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले पदाधिकारी मनोनयन गरेका हुन् ।
चोइ सेन क्वान महासचिव, दुष्यन्ट थापा सदस्य, नि होन टेक म्यानेजमेन्ट कमिसन, ऋषिविक्रम शाह विशेष सल्लाहकार र डा. अजय राणा डोपिङ कन्ट्रोलमा मनोनित भए ।
नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणा, महासंघका अध्यक्ष शाहलगायतले उनीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरे ।

तपाइँको प्रतिक्रिया ।