मुरी भुसाल बन्धु समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न

मुरी भुसाल बन्धु समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पुस ९ ।  मुरी भुसाल बन्धु समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ। २०७६ पुस ६ गते मोरङको उर्लाबारीमा उक्त साधारणसभा सम्पन्न भएको  हो।

जेष्ठ नागरिक गङ्गा बहादुरको अधक्षता सम्पन्न सो साधारणसभाबाट सर्वसहमतिमा नयाँ पदाधिकारीको  चयन गरिएको थियो  ।

नयाँ पदाधिकारीको नाम निम्न छन्

अध्यक्ष पूर्ण बहादुर भुसाल

उपाध्यक्ष कालिदास भुसाल

सचिव खड्क बहादुर भुसाल

सह- सचिव  उपेन्द्र भुसाल

कोषाध्यक्ष श्री लक्ष्मी भुसाल

सदस्यहरु जमुना भुसाल, प्रदिप भुसाल, सुवास भुसाल, दिपक भुसाल लगायत लिला बहादुर भुसाल रहेका छन्।

 

 

तपाइँको प्रतिक्रिया ।