कागेश्वरी मनोहरा नगरपालिका- ९ को वैकल्पिक वाटो प्रयोग गर्ने सम्बन्धी सूचना

कागेश्वरी मनोहरा नगरपालिका- ९ को  वैकल्पिक वाटो प्रयोग गर्ने सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौं,पुस ६। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ ले  सार्वजनिक सूचना जारी गरेको छ । वडा अध्यक्ष कुन्दन खड्का द्वारा हस्ताक्षरित उक्त सूचना मार्फत

यस वडा अन्तरगत रहेको सून्दरीचोकदेखि हात्तिडाँडासम्मको सडकखण्ड मर्मत तथा निर्माण गर्न लागीएकोले गर्दा बाटो अवरुद्ध हुने हुँदा सर्वसाधारणलाई वैकल्पिक वाटो प्रयोग गर्नुहुन अनुरोध  गरेको छ ।

तपाइँको प्रतिक्रिया ।